घट्याे सुनकाे भाउ

23

काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार तोलामा १ लाख ७४ हजार १ सयमा कारोबार भइरहेको छ । शुक्रबार सुन तोलामा १ लाख ७४ हजार ५ सयमा कारोबार भइरहेको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य पनि केहि घटेको छ । आईतबार चाँदी तोलामा २ हजार ४५ कारोबार भइरहेको छ । शुक्रबार चाँदी २ हजार ५० कारोबारमा भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here