राप्रपाले ६ बुँदे मागसहित दिए धर्ना

36

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जिल्ला प्रशासन कार्यालय काठमाडौं अगाडि धर्ना दिएको छ।

जिल्ला कार्यसमिति, काठमाडौंको अगुवाइमा राप्रपाका नेता कार्यकर्ताहरू  काठमाडौं प्रशासन अगाडि धर्ना बसेका हुन्।

६ बुँदे मागसहित धर्ना दिएका हुन्।

यस अघि काठमाडौंको बिजुलीबजार क्षेत्रमा भेला भएका राप्रपा नेता कार्यकर्ताले गणतन्त्रको विरोध तथा राजतन्त्रको समर्थनमा नारा लगाएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here