प्रधानमन्त्री र एपिएनको २१औँ फोरमबीच भेट

49

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग एशियाली भुक्तानी नेटवर्क (एपिएन) को २१औँ फोरमका सहभागीले मंगलबार भेट गरेका छन् ।

सोही अवसरमा प्रधानमन्त्री ओलीले सूचना र प्रविधिको समयमा एपिएन र फोनपेको समग्र क्षेत्रीय वित्तीय एकता र समन्वयको लागि गरेको योगदानको प्रशंसा गर्दै नेपालको डिजिटल भुक्तानी प्रणालीको विकास र सुधारको महत्त्वलाई जोड दिन आग्रह गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here