काठमाडाैं । तिर्थमान मर्हजनकाे शब्द रचना गरेकाे अन्तिया झंगः ब्वय्का अय्ला लु वल छं म्यूजिक भिडियाे सार्वजनिक भएकाे छ।
नेपालभाषाकाे सांगितिक क्षेत्रमा न्यासि चायाजुइम्ह अय्मय्जुबाट गीत लेखनमा चर्चा बटुलेका करिब एक दशकदेखि गीत लेखनमा सकृय रहेका तिर्थमान महर्जनकाे यस नेपालभाषाकाे म्यूजिक भिडियाे संसार्स अनलाईन टिभीको आधिकारीक युट्यूब च्यानलवाट सार्वजनिक भएकाे हाे ।
यस म्यूजिक भिडियाे मार्फत मध्यपान धैरे गर्न नहुने सन्देशका साथै हराउँदै गरेकाे नेवाः भ्वज परम्परालाइ जीवित राख्नका लागि रचना गरिएकाे तथा यस गीत माया, प्रेमले भरिएकाे गीतका रचनाकारले जनाए ।
यस म्यूजिक भिडियाे गीतकाे एरेन्ज अनिल तुलाधर गरेका छन् भने, गायक, गायिका एलन शाही र समा डंगोलले स्वर दिएका छन् । यस्तैगरी विजय मास्कीले रेकर्ड, मिक्सीङ र मास्टरिङ गरेको थियो ।
युजिक भिडियो मोडलमा सोहेल नेमकुल र रिचा थापाको प्रमुख भुमिका रहेको गीतलाई मिडियो निर्माण तर्फ श्रृंगार सनम कुमार श्रेष्ठ, नृत्य निर्देशन प्रदिप श्रेष्ठ छायांकन, सम्पादन र कलरिङ सोहन मानन्धरले गर्नु भएको थियो भने नव निर्देशक अरुण शाक्यले निर्देशन गरेको थियो ।
निर्माता द्वयले सम्पूर्ण कलाकर्मि तथा कलाप्रेमिहरुलाई कलाकारहरुलाई हौसला प्रदान गर्न एक एक पटक हेरि दिनुभै कस्तो लाग्यो कमेण्ट गर्न आग्रह पनि गर्नु भएको थियो ।


















