विज्ञापन बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाईं नियुक्त

38

काठमाडौं । सरकारले विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदमा लक्ष्मण हुमागाईंलाई नियुक्त गरेको छ।

हुमागाईंलाई सरकारले बोर्डको रिक्त अध्यक्षमा पुनः नियुक्ति गरेको हो। यसअघि हुमागाईं आफ्नो चार वर्षे कार्यकाल सकेर बिदा भएका थिए।

मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले हुमागाईंलाई बोर्डको अध्यक्षमा हुमागाईंलाई नियुक्त गरेको जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here