दुर्गा प्रसाईलाई थुनामा पठाउन आदेश

28

काठमाडौं। तीनकुने प्रकरणमा  प्रदर्शन गर्ने दुर्गा प्रसाईँ सहित ७ जनालाई पुर्पक्षकालागि थुनामा पठाउन  काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा १० दिनको थुनछेक बहसपछि बिहीबार राति यस्तो आदेश गरेको हो । इजलासले प्रसाईँसहित तारा राजावादी भन्ने सरोज गौतम, अनुप राजावादी भनिने गोकर्ण शाही,डण्डपाणी रेग्मी, शुसिल बराल,केशब बस्नेत र कुमार तामाङलाई थुनामा पठाउन आदेश दिएको हो ।

अन्य ३२ जनालाई भने धरौटीमा छाड्न आदेश दिएको हो ।

WhatsApp-Image-2025-06-13-at-12.37.31-AM-1749754445.jpeg

WhatsApp-Image-2025-06-13-at-12.37.30-AM-1749754445.jpeg

 

यो पनि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here