मृत अवस्थामा फेला

24

काठमाडौं । मकवानपुर, मनहरी गाउँपालिका-८ बगर टोल बस्ने ६० वर्षीय कृष्ण बहादुर प्रजा सोही गाउँपालिका-८ पिसपार्कस्थित पेटीमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

सप्तरी, राजबिराज नगरपालिका-११ झल्हीस्थित बाटो छेउमा सोही नगरपालिका-१ डुम्री बस्ने ५० वर्षीया हकली देवी राम बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here