बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी

20

काठमाडौं । मन्त्रिपरिषद्को बैठक जारी छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बैठक जारी रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जानकारी दिएको छ ।

बैठकमा विभिन्न मन्त्रालयगत एजेण्डाबारे छलफल भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here