एनआरएनए स्लोभेनियाको अध्यक्षमा विरमान श्रेष्ठ

25

लण्डन ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) स्लोभेनियाको अध्यक्षमा विरमान श्रेष्ठ सर्वसम्मत रूपमा चयन हुन सफल भएकाे छ ।

आइतवार सम्पन्न संघको पहिलो अधिवेशनले श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।

नवगठित कार्यसमितिमा उपाध्यक्षमा गुनाखर गैरे, महासचिवमा इकेश महर्जन, सचिवमा कृष्ण रानाभाट, कोषाध्यक्षमा गणेश थापा तथा सहकोषाध्यक्षमा बद्री ढुंगाना चयन भएका छन्।

त्यसैगरी सदस्यहरूमा ध्रुवनारायण घिमिरे, बासुदेव पन्थी, कुमार श्रेष्ठ, गौरव गैरे र गीता बस्नेत रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here