यस्ताे छ सुनको कारोबार

19

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य मात्र १०० रुपैयाँ घटेर कारोबार भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ९८ हजार ५०० रुपैयाँ कायम भएको छापावाल सुन बुधबार तोलामा १ लाख ९८ हजार ४०० रुपैयाँ कायम भएको हो।

यस्तै चाँदीको मूल्य भने बढेको छ। मंगलबार तोलामा २ हजार २८० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा २ हजार ३०५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here