शेयर बजारमा सामान्य सुधार

26

काठमाडौं । साताको कारोबारको चौथो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.३५ अङ्कले बढेको छ । आज (बुधबार) नेप्सेमा सामान्य सुधार भएर २८३६.३५ विन्दुमा रोकिएको छ ।

आज कूल कारोबारमा भने गिरावट आएको छ । आज ७ अर्ब ६३ करोड १३ लाख ७५ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here