बाढीपहिरोमा हराइरहेका २६ नेपालीको नाम सार्वजनिक

23

काठमाडौं ।  भारतको उत्तराखण्डमा आएको बाढी र पहिरोमा हराइरहेका २६ नेपालीको नाम सार्वजनिक गरिएको छ।

भारतस्थित नेपाली दूतावासका अनुसार उत्तरकाशीमा २१ र पौडी गढवालमा ५ जना नेपाली बेपत्ता छन्।

दूतावासले सार्वजनिक गरेको विवरणअनुसार, क्रमशः साउन २१ र साउन २२ मा ती जिल्लाहरूमा आएको बाढी–-पहिरोका कारण उनीहरू सम्पर्कविहीन भएका हुन्।

दूतावासका अनुसार उद्धार तथा खोजी कार्य भारतीय स्थानीय प्रशासन र सुरक्षाकर्मीको सहयोगमा भइरहेको छ।

दूतावासले प्रभावित नेपालीका आफन्तलाई आवश्यक सहयोगका लागि सम्पर्क गर्न आग्रह समेत गरेको छ।

यस्तो छ सूची:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here