भरत प्रतिभा पुरस्कार अक्षयकोष घोषणा

25

काठमाडौं । मानवीय सेवामै जीवन सर्मपित गरेका भरतसिंह पेलाले “भरत प्रतिभा पुरस्कार अक्षयकोष” घोषणा गरेका छन् ।

श्री जनता राष्ट्रिय माध्यमिक विद्यालय, धनगढी – १३, कैलालीगाउँका लागि भरत प्रतिभा पुरस्कार अक्षयकोष घोषणा गरिएकाे हाे ।

समाजसेवी एवम् शिक्षाप्रेमी भरतसिंह पेलाले ‘शिक्षाबिना मानिसको जीवन अन्धकार सरह छ ।’ मेराे याे सानाे प्रयासले भविष्यका कर्णधार विद्याथीहरुले सम्रग राष्ट्रको टेवा पुर्याउने आशाका साथ भरत प्रतिभा पुरस्कार अक्षयकोष घोषणा गरेको जानकारी जनाए ।

यस अक्षयकोष रकमको ब्याज अहिले बैंकको प्रचलित ब्याजदर अनुसार ६ प्रतिशत सम्म प्राप्त भएमा जम्मा ब्याज करिब रु। ३००० बाट हरेक वर्ष दुई जना बालबालिकाहरुलाई छात्रवृत्ति र पुरस्कार प्रदान गरिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here