breaking news भक्तपुरको बालकोटमा गोली चल्याे September 9, 2025 27 Facebook Twitter Google+ Pinterest WhatsApp काठमाडौं । भक्तपुरको बालकोटमा गोली चलेको छ । गोली लागेर दुई जना घाइते छन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ । प्रदर्शनकारी प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवासतर्फ अघि बढेका थिए । Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook