प्रधानमन्त्री ओलीले पदबाट राजीनामा

23

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेललाई सम्बोधन गर्दै उनले मुलुकमा उत्पन्न परिस्थितिका बीच शान्ति कायम राख्न राजीनामा दिएको उल्लेख गरेका छन् ।

सोमबारदेखि सुरु भएको जेन–जीको न्दोलनका क्रममा १९ जनाले ज्यान गुमाइसकेका छन् भने सैयौं घाइते भएका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here