breaking newsराजनीति एमालेका नेताहरुले कांग्रेसको पार्टी कार्यालय अवलोकन September 19, 2025 21 Facebook Twitter Google+ Pinterest WhatsApp काठमाडौं । नेकपा एमालेका नेताहरुले नेपाली कांग्रेसको पार्टी कार्यालय अवलोकन गरेका छन्। एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल महासचिव शंकर पोखरेल उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलगायत नेताहरुले कांग्रेस केन्द्रीय कार्यालयको भ्रमण गरेका हुन्। भाद्र २३ र २४ गते भएको जेन जीको आन्दोलनमा कांग्रेस कार्यालय पनि क्षति भएको छ। Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook