वर्तमान संविधान खारेजीकाे माग गर्दै प्रदर्शन

25

काठमाडौं । राजसंस्था पक्षधरहरूले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।

उनीहरूले वर्तमान संविधान खारेज गर्न माग गरेका छन्। उनीहरूले ‘संविधान मान्दैनौँ, राजाबाहेक जान्दैनौँ’ भन्ने नारा लगाउँदै प्रदर्शन गरेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here