मतदाता नामावली ऐन सम्बन्धी अध्यादेश जारी

15

काठमाडौं  । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मतदाता नामावली ऐन सम्बन्धी अध्यादेश जारी गरेको छ।

राष्ट्रपति पौडेलले संविधानको धारा ११४को उपधारा १ बमोजिम मन्त्रिपरिषद्‌को सिफारिसमा मतदाता नामावली ऐन,  २०७३ लाई संशोधन गर्न बनेको अध्‍यादेश जारी गरेका हुन्।

हेर्नुहोस् राष्ट्रपति कार्यालयको विज्ञप्ति :

ramchandra-poudel-adhyadesh-jari-release-745x1024-1758702698.jpg

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here