व्यापारिक प्रतिष्ठानको सुरक्षालाई सरकारले प्राथमिकता

21

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले व्यापारिक प्रतिष्ठानको सुरक्षालाई सरकारले प्राथमिकता दिनुभएको छ ।  ‘जेनजी’ आन्दोलनपछि गठित अन्तरिम सरकारको नेतृत्व गर्नुभएकी प्रधानमन्त्री कार्कीले पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्दै यस्तो बताउनुभएको हो ।

सरकार गठन भएपछि गर्ने काम र भइरहेका कामबारे जानकारी गराउनुहुँदै उहाँले यस्तो जनाउनुभएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here