कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाइयाे

20

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ।

बैठक असोज २६ गते आइतबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बोलाइएको हो।

जेनजी आन्दोलनपछि सभापति देउवालाई नेतृत्व छाड्नु पर्ने दबाबका बीच कांग्रेसले पहिलो पटक बैठक बोलाएको छ।

गत २४ गते भएको जेनजीको हिंसात्मक आन्दोलनमा सभापति शेरबहादुर देउवा दम्पत्तिमाथि साङ्घातिक आक्रमण भएको थियो। उनीहरु अझै पनि उपचाररत छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here