तिहार बजार सुरु

17

काठमाडौं । तिहार आउन एक हप्ता अगाडि नै काठमाडौंको असन र इन्द्रचोक क्षेत्रमा तिहार बजार सुरु भएको छ ।

बजारमा अहिले दियो, माला, फूल, लखेटी बत्ती, रङ्गीबिरङ्गी सामग्रीदेखि लिएर मिठाई र पूजा सामग्रीसम्मको चहलपहल देख्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here