breaking news राष्ट्रपतिसमक्ष निर्वाचनको प्रतिवेदन पेस October 17, 2025 19 Facebook Twitter Google+ Pinterest WhatsApp राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित एक कार्यक्रममा आयोगका कार्यवाहक अध्यक्ष रामप्रसाद भण्डारीले प्रतिवेदन पेस गर्नुभएको हो । Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook