करेन्ट लागेर मृत्यु

20

 

पर्सा । वीरगंज महानगरपालिका-१ छप्कैया टोल बस्ने १७ वर्षीय पियुस कुमार साहको करेन्ट लागेर शनिबार साँझ मृत्यु भएको छ । आफ्नै घरको छतमा झिलिमिलि बत्ती लगाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको थप उपचारको लागि एनएमसी अस्पताल वीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here