छट्ठ घाट सेमरा पोखरीमा प्रसाद वितरण कार्यक्रम हुने

78

 

कृष्णानगर । कपिलवस्तु जिल्लाको कृष्णानगर नगरपालिकाका वडा नं १ सेमरामा रहेको पोखरी छट्ठ घाटको रुपमा प्रचलित रहेको छ।

सोमवार साझ अस्ताउदो सूर्यलाई अर्घ दिई मंगलवार उदाउदो सूर्यलाई अर्घ दिई छट्ठ पुजाको समापन हुने छ।

छट्ठ घाट सेमरामा बर्षेनी हजारौ भक्तजन हरूको भिडभाड हुने गर्दछ। सोही अवसरमा छट्ठ घाटमा आउने श्रद्धालु हरूका लागि कृष्णानगरका युवा व्यापारी उद्योग वाणिज्य संघ कृष्णानगरका सचिव ऋषभ अग्रवाल (कान्हा) भावी वडाध्यक्ष प्रत्याशी तथा युवा व्यापारी अरविन्द अग्रवाल (आशु) ले प्रसाद वितरण कार्यक्रम राखेका छन्।

मंगलवार बिहान भक्तजन हरूका लागि प्रसाद वितरण गरिने साथै सांस्कृतिक एकताको पर्व छट्ठ पर्वमा घाटमा आएर प्रसाद ग्रहण गर्न सम्पूर्णमा अनुरोध गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here