स्वास्थ्य मन्त्रीमा पूर्व स्वास्थ्य सचिव डा. सुधा शर्माको नाम सिफारिस

21

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा पूर्व स्वास्थ्य सचिव डा. सुधा शर्माको नाम सिफारिस भएको छ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार डा शर्मासहित थप तीन जनाको नाम राष्ट्रपति कार्यालयमा पुगेको छ।

राष्ट्रपति कार्यालयका अनुसार प्रधानमन्त्रीबाट मन्त्रीका लागि सिफारिस भएका चार जनाको सपथ साढे २ बजेलाई तय भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here