मेयर हर्क साम्पाङको श्रम संस्कृति पार्टीले पायाे मान्यता

24

काठमाडौं । निर्वाचन आयोगले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको श्रम संस्कृति पार्टीलाई मान्यता पाएकाे छ ।

श्रम संस्कृति पार्टीले आइतबार आयोगबाट आधिकारिकता दिइएकाे हाे । पार्टीको मान्यताको प्रमाणपत्र ग्रहण गर्न साम्पाङ आफै निर्वाचन आयोगमा उपस्थित भएका थिए।

पार्टीको अध्यक्षमा हर्क साम्पाङ छन् भने उपाध्यक्षमा देवराज लामा, महासचिवमा आर्यन राई, कोषाध्यक्ष समिता राई र प्रवक्तामा अरुण गुरुङ रहेका छन्। पार्टीमा २८ जना केन्द्रीय सदस्य छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here