सुनको मूल्य तोलामा ५ हजार ९०० रुपैयाँ बढ्याे

15

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ५ हजार ९०० रुपैयाँ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा २ लाख ४४ हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बिहीबार बढेर तोलामा २ लाख ५० हजार २०० रुपैयाँ पुगेको हो।

यस्तै चाँदीको मूल्य पनि बढेको छ। बुधबार तोलामा ३ हजार १७५ रुपैयाँ कायम भ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here