मेयर बालेनका पिताकाे निधन

14

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहकाे निधन भएकाे छ । उनका बुवा रामनारायण शाहको निधन भएको हो ।

काठमाडौंको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका क्रममा सोमबार उनको निधन भएको बालेनकने सचिवालय स्रोतले जनाएको छ ।

आइतबार अस्पताल भर्ना भएका शाहको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उनकाे उपचारकै क्रममा निधन भएकाे हाे ।

उनी आयुर्वेदका चिकित्सक थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here