कांग्रेसको १५ औँ महाधिवेशन पुसमा हुने

22

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन आगामी पुस २६,२७ र २८ गते हुने भएको छ ।

सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले नियमित महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । त्यस्तै नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको म्याद आगामी माघ मसान्तसम्म थपिएको छ । वर्तमान कार्यसमितिको म्याद मंसिर मसान्तसम्म थियो ।

 

123456

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here