डिजेल र मट्टीतेलको मूल्य लिटरमा ४ रुपैयाँ

18
Pumping Fuel

काठमाडाैं । सरकारले डिजेल र मट्टीतेलको मूल्य लिटरमा ४ रुपैयाँले घटाएको छ ।

यस्तै, पेट्रोलको मूल्य लिटरमा २ रुपैयाँले बढाइएको छ ।

मूल्य घटीबढीको निर्णय आज राति १२ बजेबाट कार्यन्वयनमा आएकाे  नेपाल आयल निगमले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here