breaking news डिजेल र मट्टीतेलको मूल्य लिटरमा ४ रुपैयाँ December 16, 2025 18 Facebook Twitter Google+ Pinterest WhatsApp Pumping Fuel काठमाडाैं । सरकारले डिजेल र मट्टीतेलको मूल्य लिटरमा ४ रुपैयाँले घटाएको छ । यस्तै, पेट्रोलको मूल्य लिटरमा २ रुपैयाँले बढाइएको छ । मूल्य घटीबढीको निर्णय आज राति १२ बजेबाट कार्यन्वयनमा आएकाे नेपाल आयल निगमले जनाएको छ । Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook