आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

19

काठमाडौं ।  सिराहा, मिर्चैया नगरपालिका-३ सिसवनी टोल बस्ने सुरेश कुमार यादवको घर र गोठमा मंगलबार राति आगलागी हुँदा करिब ७ लाख ३० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

धनुषा, जनकपुरधाम उपमहानगरपलिका-१२ क्याम्पस चोकस्थित ईनर्जित ठाकुरको साइकल पसलमा विद्युत सर्ट भई गए राति आगलागी हुँदा करिब १ लाख ८५ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here