breaking newsराजनीति समाचार एमालेले समानुपातिक उम्मेदवारको बन्दसूची आयोगमा बुझाए January 1, 2026 22 Facebook Twitter Google+ Pinterest WhatsApp काठमाडाैं । नेकपा एमालेले प्रतिनिधिसभा अन्तर्गत समानुपातिक उम्मेदवार (११०)को बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । पूर्वउपाध्यक्ष गुरु बराल, उपाध्यक्ष रामबहादुर थापा (बादल), सचिव पद्मा अर्यालसहित ११० को नाम मंगलबार निर्वाचन आयोगमा बुझाएको हो । Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook