अमेरिकी विदेशमन्त्री र रास्वपा सभापतिबीच भेटवार्ता

10

काठमाडौं । अमेरिकी उप सहायक विदेशमन्त्री समिर पल कपुरले रास्वपा सभापति रवि लामिछानेसँग राजनीतिक भेटवार्ता गरेका छन् ।

आज बिहान काठमाडौं आइपुगेका कपुरले अमेरिकी कार्यवाहक राजदूतसँग छोटो ब्रिफिङ लिए लगत्तै उनी रास्वपा सभापति रवि लामिछानेसँग भेटवार्ता गर्न लामिछाने निवास इटालीटार पुगेका थिए ।

लामिछानेसँग कपुरले ३० मिनेट बढी कुराकानी गरेका थिए । भेटका क्रममा अमेरिका–नेपाल सम्बन्ध अझ सुदृढ बनाउने लगायतका विषयमा छलफल भएको  जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here