यो मां मिखाँय् ख्वबि छं छाय् तयाकाे म्यूजिक भिडियाे सार्वजनिक 

11

काठमाडाैं । नेपालभाषाकाे अत्यन्त भावुक गीत  यो मां मिखाँय् ख्वबि छं छाय् तयाकाे म्यूजिक भिडियाे सार्वजनिक भएकाे    छ ।

नेपालभाषा र नेपाली भाषाकाे  चर्चित गायककार ईश्वर अमात्यले पहिलाे नै गाई सक्नु भएकाे यस गीत उनकाे धर्म पत्नि  जोश्ना अमात्यले गीत पुनः गाउनु भएकाे छ ।

दर्शनबीर शाक्यले निर्देशन  गरेकाे यस म्यूजिक भिडियाेमा सुजना बज्रार्चायकाे मुख्य भूमिका रहेकाे छ भने नबाेदित कलाकारका रूपमा समिरा खड्गी, शैलेन्द्र लामाकाे अभिनय रहेका छ । कृष्ण बहादुर नापितकाे शब्द रहेकाे  यस म्यूजिक भिडियाेकाे छायांकन मनाेज रत्नशाहीले गरेकाे हाे ।

ईश्वर अमात्य र जोश्ना अमात्यले प्रत्ये  आफ्ना सन्तानहरुप्रति जन्मदाता आमाले  निस्वार्थ रूपमा गरिने  माया, त्यागको स्मरण गरेर म्यूजिक भिडियो निर्माण गरिएकाे हाे ।

तलकाे लिंकमा किलिक गरेर हेर्न सकिन्छ :

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here