काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बोलाएको मन्त्रिपरिषद बैठक सुरु भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको छ।
संवैधानिक परिषदले प्रधानन्यायाधिश सिफारिस गरेपछि प्रधानमन्त्रीले मन्त्रिपरिषदको बैठक बोलाएका हुन्। यसअघिको मन्त्रीपरिषद् बैठकले संसद बैठक आह्वान गरेको थियो।
















