ठेक्का लिएर अलपत्र पारेकाे अभियाेगमा पक्राउ

14

काठमाडौं । आयोजना निर्माणकाे ठेक्का लिएर अलपत्र पारेकाे अभियाेगमा निर्माण व्यवसायी रमेश शर्मा र पीताम्बर बडुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शर्मा एन्ड कम्पनीका सञ्चालक शर्मा र लामा कन्स्ट्रक्सनका बडुलाई नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएकाे छ ।

आफूले लिएको ठेक्काकाे समयमा सम्पन्न नगरेको कसुरमा उनीहरूलाई उपस्थित गराइदिन सहरी विकास मन्त्रालयले प्रहरीलाई

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here