संसद्  बैठक १५ मिनेट स्थगित

3

काठमाडौं ।  संसद्  बैठक १५ मिनेटका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दलका नेताको माग बमोजिम बैठक स्थगित भएको हो ।

नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री बालेन्द्र शाह नआएपछि विपक्षीहरूले अवरोध गरेका थिए ।

अवरोधकाबिच सभामुखले बैठकलाई निरन्तरता दिने प्रयास गरे पनि विपक्षीहरुले नमानेपछि बैठक स्थगित गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here