breaking news मन्त्रिपरिषद् बैठक सुरु November 3, 2026 8 Facebook Twitter Google+ Pinterest WhatsApp काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री बालेन शाहले बोलाएको बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा केहीबेरदेखि सुरु भएको हो । यो बैठक दुई सातापछि बस्न लागेको बैठक हो । Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook