breaking newsसमाचार खानेपानीमा ३७ अर्व १७ करोड बजेट विनियोजन May 29, 2026 0 Facebook Twitter Google+ Pinterest WhatsApp काठमाडौं । सरकारले देशभर खानेपानीको उचित प्रवन्धका लागि ३७ अर्व १७ करोड बजेट विनियोजन गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४को बजेट प्रस्तुत गर्दै अर्धमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त रकम विनियोजन गर्नुभएको हो । Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook