गृहमन्त्रीका रुपमा मन्त्रालय सुधन गुरुङ फर्कीने

12

काठमाडौं । सुधन गुरुङ गृहमन्त्रीका रुपमा मन्त्रालय फर्कीने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय स्रोतका अनुसार आजै तीन बजे शपथ ग्रहणको तयारी चलेको छ ।

शपथ ग्रहणका लागि राष्ट्रपतिको कार्यालयलाई पत्राचार गरिसकिएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ। यसअघि विवादमा आएपछि गत वैशाख ९ गते राजीनामा दिएका थिए। सरकारले गठन गरेको छानबिन समितिको प्रतिवेदन सरकारले बुझेपछि आजै उनी फेरि गृह मन्त्रालय फर्किन लागेका हुन्। प्रतिवेदनमा उनको कैफियत नदेखिएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here