विश्वकपमा पानामालाई घानाले हरायाे

2

काठमाडौं । इन्जुरी टाइमा गरेको गोल मदतमा घानाले फिफा विश्वकप २०२६ मा पानामालाई १-० ले हराउँदै विजयी सुरुवात गरेको छ । क्यानडाको टोरन्टो स्टेडियममा बिहीबा भएको समूह एलको खेलमा कालेब यिरेन्कीले निर्णायक गोल गरे ।

बराबरीतर्फ अग्रसर खेलको दोस्रो हाफको इन्जुरी टाइमको पाँचौ मिनेटमा घानाका यिरेन्कीले गोल गरेका हुन् ।

यो जितपछि घानाले ३ अंक जोड्दै विश्वकप सुरुवात गरेको छ । इंग्ल्यान्ड र क्रोएसिया जस्ता टिम यस समूहमा जितपछि घानाले नकआउट चरणमा पुग्ने सम्भावना पनि बलियो बनाएको छ । अघिल्लो खेलमा इंग्ल्यान्डले क्रोएसियालाई ४-२ ले पराजित गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here