आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

16

काठमाडौं । ओखलढुङ्गा, खिजीदेम्वा गाउँपालिका-५ नेभारे बस्ने बेद बहादुर सुनुवारको गोठमा सोमबार बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करिब १ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

भोजपुर, भोजपुर नगरपालिका-३ भानेस्वारा बस्ने रवि बहादुर खड्काको गोठमा सोमबार बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर नष्ट भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन् ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here