काठमाडौं । विगत ९ दिनमै सुनको मूल्य प्रतितोला २२ हजार ९ सय रुपैयाँ बढेको छ ।
साउन १९ गते सुनको मूल्य २ लाख ८३ हजार ८ सय रुपैयाँ रहेकोमा अहिले ३ लाख ६ हजार ७ सय रुपैयाँ छ । यद्यपि अघिल्लो दिनको तुलनामा आज बिहीबारको मूल्य स्थिर हो । हिजो पनि यही मूल्यमा सुनको कारोबार भएको थियो ।

















