दोधारा चाँदनी र भीमदत्त नगर जोड्ने पुल तत्काल सञ्चालनमा ल्याउन माग

6

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ज्ञानेन्द्रसिंह महताले दोधारा चाँदनी र भीमदत्त नगर जोड्ने पुल तत्काल सञ्चालनमा ल्याउने गरी काम गर्न माग गरेका छन्।

कञ्चनपुरको दोधारा चाँदनी र भीमदत्त नगर जोड्ने महाकाली नदीको झोलुङ्गे पुल महाकाली नदीमा आएको बाढीले क्षतिग्रस्त भएको जनाए ।

पुलको बिच भागमा रहेको टावर ब्लकमा क्षति पुर्याएको जनाए ।

यो घटनाले स्थानीय प्रभावित भएका्े र आवातजावत बन्द भएको भनेर सरकारको ध्यानाकर्षण गरे । यो पुल तत्काल सञ्चालनमा ल्याउने गरी काम गर्न पनि माग गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here