आज सुनचाँदीको मूल्य बढ्याे

3

काठमाडाैं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

सुनको मूल्य प्रतितोला रु. एक हजार ५०० र चाँदीको मूल्य २५ ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल  सुनको मूल्य प्रतितोला रु. दुई लाख ९४ हजार ८०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार ४५० कायम भएको छ । बिहीबार छापावाल सुनको मूल्य प्रतितोला रु. दुई लाख ९३ हजार ३०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु. चार हजार ४२५ कायम भएको थियो  ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here