आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

7

सप्तरी । तिलाठी कोईलाडी गाउँपालिका-७ मंसापुर टोल बस्ने शिव कुमार मण्डलको घरमा विद्युत सर्ट भई आइतबार राति आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब २ लाख ६५ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले स्थानिय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको   छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here