आज कांग्रेसको संसदीय दलको बैठक बस्दै

6

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ।

बैठक सिंहदरबारस्थित दलको कार्यालयमा सोमबार बिहान साढे आठ बजेका लागि तय भएको छ।

बैठकमा समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।

आइतबार मात्रै कांग्रेस सभापति गगनकुमार थापाले सरकारको विषयमा दलको धारणा सार्वजनिक गरेका थिए ।

जहाँ उनले सरकार सञ्चालनको विषयमा प्रश्नहरू उठाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here