प्रचण्ड रुसको राजधानी मस्को प्रस्थान

3

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रसिया प्रस्थान गरेका छन् । प्रचण्ड आज रुसको राजधानी मस्कोका लागि प्रस्थान गरेका छन् ।

उनको साथमा प्रमुख स्वकीय सचिव गोविन्दप्रसाद आचार्य पनि सहभागी भएको सचिवालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here