breaking news राम श्रेष्ठले जिते १० लाख November 17, 2026 19 Facebook Twitter Google+ Pinterest WhatsApp काठमाडौं । करदाता प्रोत्साहन कार्यक्रम अन्तर्गत सुर्यविनायक–४ भक्तपुर बस्ने राम श्रेष्ठले रु १० लाख जितेका छन् । करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत रु ३ सयको सामान किनेका श्रेष्ठले यस १० लाखको उपहार जितेका हुन् । सरकारले करदाता प्रोत्साहन कार्यक्रम गत साउन १ गतेबाट कार्यान्वयनमा ल्याएको हो । Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook